अर्थतन्त्र

पेट्रोलियम व्यवसायीहरुले फिर्ता लिए आन्दोलन, बिहानबाट सहजै तेल पाइने (विज्ञप्तिसहित)

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार देशैभरका पेट्रोल पम्पहरुमा सर्वसाधरणहरुको लामो लाइन लागेको थियो ।
शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page