समाचार

अग्निसाईर कृष्णासवरन गाउँपालिका- स्थानीय निर्वाचन २०७९ अपडेट , अध्यक्षमा एमालेको अग्रता कायमै

अग्निसाईर कृष्णासवरन गाउँपालिका १, २, ३,५ र ६को मतगणना सम्पन्न भएको छ भने ४ नम्बरको जारी रहेको छ। अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै छ भने उपाध्यक्षमा काँग्रेसको अग्रता रहेको छ ।
अध्यक्ष:
१.दिनानाथ चौधरी (एमाले) ४३८९
२. पर्शुराम चौधरी ( काँग्रेस) ३०४४
३. रामदेव यादव (जसपा) ९०१
४. रघु सिंह थारु( माओवादी केन्द्र ) ८८७
५. ललित कुमार यादव (जनमत ) ४४२
६. उमाकान्त चौधरी ( राप्रापा) ३२६
७. दिप नारायण चौधरी ( एस) २८४
उपाध्यक्ष
काँग्रेस ३२८७, एमाले २९९५माओवादी १५३२जसपा ८४७एस २०७स्वतन्त्र कैँची ३९० जनमत ५२६ राप्रापा ५६
वडा अध्यक्ष ४”
१. तेज नारायण यादव(काँग्रेस) २२५
२. विनोद कुमार चौधरी ( एमाले) १५४
३. मो. गफुर( माओवादी केन्द्र)६१
४. प्रकाश चन्द्र यादव( जसपा) ४६
निर्वाचन अधिकृत मेघराज चापागाईका अनुसार १,२,३,५ र ६ को मतपरिणाम सार्वजनिक भईसकेको छ भने मंगलबार २ बजे सम्म ४ नम्बर वडा सहितको अन्तिम मत परिणाम आउने अनुमान छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page