अर्थतन्त्र

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

काठमाडौं । सरकारी कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने सरकारले घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट मार्फत तलब बढाउने घोषणा गरेका हुन् । निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलगायत सबै सरकारी निकायको तलब वृद्धि गरिएको जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page