समाज

विमान दुर्घटनामा परी मृत्यु भएकाको नामावली सार्वजनिक

काठमाडौं । विमान दुर्घटनामा परी निधन भएका यात्रु र चालक दलका सदस्यहरूको नामावली तारा एयरलाइन्सले सार्वजनिक गरेको छ ।
पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा, वसन्त लामा, प्रकाश सुनुवार, इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजना श्रेष्ठ, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसीदेवी तामाङको विमान दुर्घटनामा परी निधन भएको हो ।
यसैगरी भारतीय नागरिक वैभवी वण्डेकर, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी र रीतिका त्रिपाठीका साथै जर्मन नागरिक उवे विल्नर र मेइक ग्रिट ग्राफको पनि दुर्घटनामा मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page