शिक्षा

एसईईमा मधेश प्रदेशबाट १५ सयभन्दा बढीले ३.६ देखि ४ जिपिए ल्याए

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
मधेश प्रदेशमा १५ सयभन्दा बढी विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।
मधेस प्रदेशका १ हजार ५६१ विद्यार्थीले ३.६ देखि ४ जिपिए सम्म प्राप्त गरेका हुन् ।
सईई परीक्षामा मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page