समाचार

इन्जिनियर समाजको अध्यक्षमा साह चयन

राजविराज । मधेसी प्रजातान्त्रिक इन्जिनियर समाजको अध्यक्ष पदमा इ. धर्म नारायण साह चयन भएका छन ।
समाजको शनिवार सम्पन्न साधारण सभाले इ. साहलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा इ. संजय अधिकारी, महासचिवमा उमेश प्रसाद चौधरी, उपमहासचिवमा संजय साह र कोषाध्यक्षमा सुरजप्रकाश लगायतलाई चयन भएका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page