कञ्चनरुप । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सप्तरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार नवलकिशोर साह सुडी ११७९१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार जयकान्त राउत ८७१५ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली काँग्रेसका उम्मेदवार रामदेव साह(तेली) ८०८४ मतका साथ तेस्रो स्थानमा छन् ।
सप्तरी १ मा एमाले–जसपाका उम्मेदवार नवलकिशोर साहको अग्रता कायमै
७ मंसिर २०७९, बुधबार २१:३५
340 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ
४ मंसिर २०८१, मंगलवार १६:२९
कोशी प्रदेश • समाचार • समाज
रामधुनीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
४ मंसिर २०८१, मंगलवार २०:३०
Recent Posts
- पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते
- चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी २६ वर्षीय यादव पक्राउ
- सप्तरी प्रशासनद्वारा निर्वाचन क्षेत्र डाक्नेश्वरीमा मदिराजन्य पदार्थ विक्री बितरणमा रोक
- रामधुनीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
- सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ
- कालिकोटमा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु
- सप्तरीको रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान
Add Comment