समाचार

सप्तरीमा म्यादी प्रहरीको बिदाई (फोटो फिचर)

सप्तरी, ९ मंसिर । सप्तरीमा कार्यरत म्यादी प्रहरीलाई एक समारोहकाबीच बिदाई गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार आयोजना गरेको बिदाई कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले म्यादी प्रहरी तालिम तथा म्यादी प्रहरी सेवा सम्बन्धी प्रमाण पत्र प्रदान गरी म्यादी प्रहरीलाई बिदाई गर्नुभएको छ ।
सप्तरीमा ३ हजार २७८ जना म्यादी प्रहरी नियुक्ति भएका थिए । उनीहरुलाई असोज ३० गतेदेखि जिम्मेवारी दिइएको थियो ।

   

You cannot copy content of this page