समाचार

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेको सरुवा, नरेन्द्र कुमार कार्की आउँदै

राजविराज, २० माघ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेको सरुवा भएको छ । उहाँको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथमा सरुवा भएको हो ।
काफ्लेको ठाउँमा नरेन्द्र कुमार कार्की नयाँ एसपी भएर सप्तरी आउन लाग्नु भएको छ । उहाँ प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा धरानबाट सरुवा भएर यहाँ आउन लाग्नु भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page