समाचार

खानेपानी मन्त्रालयद्वारा गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक, नम्बर ११७१

काठमाडौं। खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ ।
मन्त्रालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् ।
तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page