अर्थतन्त्र समाचार

पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ बढ्यो

काठमाडौं, ३० साउन । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । डिजेल प्रतिलिटर ५ र मट्टितेल प्रतिलिटर १४ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ ।
मूल्यवृद्धि सँगै प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल,डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल,मट्टितेल १५३ रुपैयाँ थियो ।
नयाँ तोकिएको मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page