कोशी प्रदेश राष्ट्रिय समाचार

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १:४६ बजे ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । 
यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । 

   

You cannot copy content of this page