समाचार

हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बाथरोगबाट पीडित ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनियाको उपचार गरिरहेकी थिइन् । 

   

You cannot copy content of this page