कोशी प्रदेश समाचार

सुरुङगामा काठमाडौँबाट आउँदै गरेको रात्रिबस दुर्घटना

झापा, १६ भदौ । झापाको सुरुङगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ। 
आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन्। स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन्। 
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन ।  थप विवरण आउन बाँकी छ। 

   

You cannot copy content of this page