समाचार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ।  सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर  मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । 
४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। 

   

You cannot copy content of this page