शिक्षा समाचार समाज

सप्तरीमा अविरल वर्षाका कारण पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द

कञ्चनरूप, ११ असोज । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण सप्तरीका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन् ।
लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो। 
केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। 
कतिपय विद्यालय भित्र पानी पसी जलमग्न रहेको अवस्था छ । 

   

You cannot copy content of this page