समाचार

बालगायक सचिन परियारको दु:खद निधन

काठमाडौं । बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । 
उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । 
स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सचिन अस्पताल भर्ना भएका थिए । छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।

   

You cannot copy content of this page