कञ्चनरूप, २३ माघ । सप्तरीमा घाँस लिन जङ्गल गएका एक जना पुरुषको रुखबाट लडेर आज दिउँसो मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी चौकका ६१ वर्षीय दिर्घदल वस्नेतको लडेर मृत्यु भएको हो। विहानै घाँस काट्न जङ्गल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाईते अवस्थामा उनी फेला परेका थिए । रुखबाट लडेर अन्तिम अवस्थामा फेला परेका वस्नेतलाई दिउँसो करिव १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा वाटैमा मृत्यु भएको स्थानीय शिव आचार्यले जानकारी दिनुभयो ।
सप्तरीमा घाँस लिन जङ्गल गएका वस्नेतको रुखबाट लडेर मृत्यु
२३ माघ २०८१, बुधबार १८:३४
137 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार
प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ सर्वसम्मत चयन
१८ माघ २०८१, शुक्रबार १२:४२
समाचार
प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन
१९ माघ २०८१, शनिबार १८:०६
Recent Posts
- प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन
- आफ्नै दाजुको हत्या गरि २० वर्षदेखि फरार रहेका उमेश रजक पक्राउ
- सप्तरीमा घाँस लिन जङ्गल गएका वस्नेतको रुखबाट लडेर मृत्यु
- समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष चौलागाईंसहित सिङ्गो कमिटी प्रेस चौतारीमा समाहित
- प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन
- प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ सर्वसम्मत चयन
- सप्तरीमा करेन्ट लागेर ४० वर्षीय चौधरीको मृत्यु