कञ्चनरूप, २९ माघ । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको मधेस प्रदेशका गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री लेखीको अथक प्रयास र विषेश पहलमा ब्रिटिस दूतावासको कुल ३ करोडको लागतमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएपछि उहाँले निरीक्षण गर्नु भएको हो । चालू आ.व. २०८१/०८२ मा निर्माण कार्य सम्पन्न हुने गरि प्रहरी कार्यालयको भवन निर्माणको लागि माघ २७ गते टेण्डर समेत आह्वान भई सकेको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/FB_IMG_17392820059931564.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2025/02/FB_IMG_17392820059931564.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)