खेलकुद

साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौ । फोर नेशन्स महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल र लेबनान बीचको खेल जारी छ।

पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ। नेपालको लागि स्टार स्ट्राइकर साबित्रा भण्डारीले गोल गरिन्। दशरथ रङ्गशालामा जारी खेलमा नेपालले लेबनानलाई दबाबमा राख्दै अग्रता बनाएको हो।

   

You cannot copy content of this page