समाचार

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रधानमन्त्री ओली

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुग्नु भएको छ । मंगलबार साँझ उहाँ पशुपति पुग्नु भएको हो  । 

सो क्रममा उहाँले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उहाँले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

   

You cannot copy content of this page