अर्थतन्त्र समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

सप्तरी । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। शनिबार रातिदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको हो ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ । घटाइएको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।

   

You cannot copy content of this page