समाचार

कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने

राजविराज । कक्षा १२ को परीक्षा बैशाख २१ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु हुने र यसबारे भोलि बोर्ड बैठक बसेर विस्तृत सुचना सार्वजनिक गर्ने जानकारी दिनु भएको छ ।

   

You cannot copy content of this page