कञ्चनरूप । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलमा क्रमशः १ रुपैयाँको वृद्धि गरिएको छ ।
नयाँ मूल्य शनिबार रातिदेखि लागू हुनेछ ।



You cannot copy content of this page