सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जानकारी दिँदै निगमले सोहीअनुसार समायोजन गरिएको जनाएको छ ।
निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार बढेको मूल्य आजै रातिदेखि लागू हुनेछ।
यस्तो छ नयाँ दर


