सप्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ । ३.६ – ४.० जिपिए ल्याउने ४८ हजार १७७ रहेका छन् ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
नतिजा यसरी हेर्न सकिन्छ :


