काठमाडौं । बागमती प्रदेशमा आइतबार सार्बजनिक बिदा हुने भएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज सूचना जारी गर्दै गाईजात्राको अवसरमा आइतबार प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।



You cannot copy content of this page