मधेस प्रदेश राजनीति

मधेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारीले दिइन् राजीनामा

जनकपुर । मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी शर्मा तिवारीले राजीनामा दिएकी छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पदबाट राजीनामा दिएकी हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा दिएकी हुन्। 

त्यस्तै, लोसपाले मधेस सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।

   

You cannot copy content of this page