समाचार

बाक्लो हुस्सु र शीतलहरले सप्तरीको जनजीवन प्रभावित

कञ्चनरूप, ४ पुस । शुक्रबार बिहानैदेखि सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण सप्तरीसहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ ।

कुहिरो र अत्यधिक चिसोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको छ ।

बिहानैबाट आकाश ढाकिने गरी बाक्लो हुस्सु लागेको थियो । चिसो बढेसँगै वृद्ध वृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन् ।

   

You cannot copy content of this page