सोमबार, १० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १० कात्तिक २०८३
कोशी प्रदेश

घरमै लुकाएर राखिएको भरुवा बन्दुकसहित धनमान पक्राउ

संखुवासभा, २६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिका–४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका धनमान विश्वकर्मा रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले सोमबार धनमान विश्वकर्माको घरमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा उनले आफ्नै घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page