विराटनगर । प्रदेश नं. १ ले पनि भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पर्व, ईद (इदुल्ल फित्र) का दिन प्रदेश भरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने उल्लेख भएकोमा उक्त पर्व ३१ गते शुक्रबार पर्ने भएकोले सो दिन यस प्रदेश भर सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख ।



Add Comment