समाचार

कृषि समाचार

कञ्चनरूप १२ द्वारा कुखुरा पालन कृषकहरूलाई अटोमेटिक ड्रिङ्कर सामग्री वितरण

कञ्चनरूप, ६ असार । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ ले कुखुरा पालन गर्ने कृषकहरूलाई सोमबार कुखुरालाई खुवाउने अटोमेटिक डि्रङ्कर सामग्री वितरण गरेको छ...

समाचार

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकार सम्बोधन गर्न राजविराज नपासँग माँग

राजविराज, ६ असार । नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारकालागि नगरपालिका समक्ष माँग गरेको छ ।इन्सेकद्वारा गठित...

समाचार

आठौँ चुरे दिवसको अवसरमा सप्तकोशीमा वृक्षारोपण

कञ्चनरुप । आठौँ चुरे दिवसको अवसरमा सप्तरीको सप्तकोसी नगरपालिकामा बिहिवार वृक्षारोपण गरिएको छ । सप्तकोसी नगरपालिकाको आयोजना तथा श्री बरख गण सुरक्षा बेस भगनिको...

समाचार

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट भारतीय ट्रकसहित लाखौको अबैध सामान बरामद

सप्तरी, ३ असार । सप्तरीबाट सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल प्रवेश गरेको १ हजार ५ सय टिन तेलसहितको मालवाहक भारतीय ट्रक शुक्रबार नियन्त्रणमा लिएको छ ।सप्तरीको...

समाचार

वैदेशिक रोजगार कार्यक्रममा स्थानिय तहले पनि सहयोग पु¥याउने

डम्बर राई / कञ्चनरुप, असार ३ गते । बैदेशिक रोजगारका लागि स्थानिय तहले परामर्श दिने र कानुनी प्रक्रिया तथा वित्तिय लगायतका कार्य व्यवस्थापनको कक्षालाई थप...

You cannot copy content of this page