Latest Articles

समाज

सप्तरीको रुपनीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका २ पिप्राही चौकमा आइतबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा...

समाज

अस्पताल निर्माणका लागि जग्गा दान गर्ने तीन जना जग्गादाता सम्मानित

सप्तरी, २३ साउन । सप्तरीको खडक नगरपालिकामा आफ्नै गाउँमा अस्पताल निर्माण गर्नका लागि जग्गा दान गरी सहयोग पु¥याउने स्थानीय ३ जना जग्गादातालाई आज सम्मान गरिएको छ...

स्वास्थ्य

सप्तरीको खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास

कञ्चनरुप (सप्तरी), २३ साउन । सप्तरीको खडक नगरपालिकाले १५ शैय्याको आधारभूत अस्पतालको आज शिलान्यास गरेको छ ।संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको...

कोशी प्रदेश समाज

विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर–१२ बस्ने २२ वर्षीय सुहन लिम्बु र मोरङ बेलबारी–११ बस्ने...

समाज

चन्द्र नहर फुटेर बस्तीमा पस्ता सप्तकोसी -४ का दर्जनौ घर डुबानमा हुनुका साथै लाखौंको क्षती

खगेन्द्र कार्की / फत्तेपुर, २२ साउन । शनिबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ । सप्तकोसी...

समाचार

सूचना उपलब्ध नगराउने खडक नपाका सूचना अधिकारीलाई कारबाहीको माग

राजविराज , २२ साउन । सूचना उपलब्ध नगराउने खडक नगरपालिकाका सूचना अधिकृत मनोज कुमार साह उपर कारबाही तथा माग गरेको सूचना पाउ भनी एक संचारकर्मीले इमेल मार्फत खडक...

शिक्षा

भारत पढ्न जानेहरुको रोजाइ बन्दै गुज्रातमा अवस्थित आर.के युनिभर्सिटी

सप्तरी, २२ श्रावण । नेपालको अधिकांश विद्यार्थी उच्च शिक्षा प्राप्तिका लागि भारत प्रस्थान गरेको पाईन्छ ।भारतको गुज्रातमा अवस्थित आर.के युनिभर्सिटी नेपाली...

समाज

बिराटनगरमा बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर, श्रावण २२ गते । बिराटनगर महानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु...

समाचार

सप्तरीमा आ.व. २०७८/०७९ मा १४१ जना लागूऔषध कारोबार तथा सेवनकर्ता पक्राउ

सप्तरी, साउन २२ गते । सप्तरीमा आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न ठाउँबाट १४१ जना लागूऔषध कारोबार तथा सेवनकर्ता पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय...

कोशी प्रदेश समाज

मोरङ जहदा गाउँपालिकाबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद

मोरङ, श्रावण २२ गते । मोरङ प्रहरीले जहदा गाउँपालिका ३ ठुलो हातिबन्दा स्थितबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।शनिवार बेलुका विशेष सूचनाको आधारमा...

You cannot copy content of this page