Latest Articles

समाज

पाँच दिनदेखि हराइरहेका रबि यादवको अझै अत्तोपत्तो लागेन

राजविराज । पाँच दिनदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एक बालक हराइरहेका छन् ।हनुमाननगर कंकालिनी नगरपालिका ११ सखुवा गाउँका जयनारायण यादवको १३ वर्षीय...

स्वास्थ्य

आज ७ हजार १३५ जना सङ्क्रमणमुक्त ,७ हजार ४२५ जना संक्रमित थपिए, १ सय ८५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।आज...

राजनीति

एमाले पार्टी सदस्यबाट खनाल–नेपालसहित ११ नेता निष्कासित

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।प्रधानमन्त्रीको...

स्वास्थ्य

कञ्चनरुपमा आज चार महिला सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । कञ्चनरुपमा आज (आइतबार) १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राजविराज स्थित रहेको गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा २९ जनाको गरिएको...

समाचार

सप्तरीमा भोलीबाट दैनिक २ घण्टा अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु खुल्ने

कञ्चनरुप । सप्तरीमा भोली सोमवार देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु २ घण्टा खुल्ने भएको छ ।आज आइतबार जिल्ला कोभिड १९ संकट व्यवस्था केन्द्रको बसेको बैठकले...

समाज

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट हुँदा लाखौंको क्षति

कञ्चनरुप । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रन्जितपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जल्नुका साथै लाखौँको क्षति भएको छ ।सोही ठाउँका भरत चौधरीको परालको...

स्वास्थ्य

ज्वरो र रुघाखोकी देखिनासाथ कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौं । रुघा, खोकी, ज्वरो, जीउ दुख्ने लगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।रुघा र ज्वरो मात्रै भएकालाई पनि...

कोशी प्रदेश समाज

भोजपुरमा माछा मार्ने क्रममा नदिले बगाउँदा २४ वर्षीय युवक बेपत्ता

भोजपुर, जेष्ठ ९ गते । भोजपुरमा माछा मार्ने क्रममा नदिले बगाउँदा २४ वर्षीय युवक बेपत्ता भएका छन् ।भोजपुरको अरुण गाउँपालिका ७ का २४ वर्षीय युवराज अधिकारीलाई अरूण...

कोशी प्रदेश समाज

बिराटनगरबाट लागूऔषध सहित एक महिला पक्राउ

विराटनगर, जेष्ठ ९ गते । मोरङको बिराटनगरबाट लागूऔषध सहित एक जना महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा सुनसरी ईटहरी १ की ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् ।...

समाचार

सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

कञ्चनरुप (सप्तरी) , ८ जेष्ठ । सप्तरीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ का ४२ वर्षीय पुरुषको शुक्रवार...

You cannot copy content of this page