Layout A (with pagination)

धर्म संस्कृति समाचार

मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व धूमधामसँग मनाइँदै

रवि शर्मा / भारदह , २१ भदौ । मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व धूमधामसँग मनाइँदै छ। यो पर्व विशेष गरी सप्तरी, धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका साथै भारतको बिहार राज्यका सीमावर्ती क्षेत्रहरूमा पनि मनाइन्छ।चौरचन पर्व भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइन्छ, जसमा चन्द्रमाको पूजा गरिन्छ। यस दिन...

Read More
समाचार

नगरस्तरिय युवा संजालका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम

रवि शर्मा / भारदह, २० भदौ । हनुमाननगर कंकालनी नगरस्तरिय युवा संजालका सदस्यहरूका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम विहिवार सम्पन्न भएको छ ।सबल नेपालक‍ो आयोजित तथा युएसएआईडीको सहयोग र द एशिया फाउन्डेशन मुख्य प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नागरिक, समाज तथा संचार कार्यक्रम...

Read More
कोशी प्रदेश समाचार समाज

कटारीमा हत्या भएको अवस्थामा पसलभित्र आमा–छोराको शव भेटियो 

उदयपुर , २० भदौ । उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा हत्या भएको अवस्थामा आमा छोराको शव फेला परेको छ । किराना पसल सञ्चालन गर्दै आएकी स्थानीय ४० वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुष थापाको हत्या भएको अवस्थामा शव फेला परेको हो ।उनीहरूको शव बिहीबार बिहान आफ्नै किराना पसलमै...

Read More
धर्म संस्कृति समाचार

आज तीजको पहिलो दिन ,दर खाएर देशभर मनाईँदै

कञ्चनरूप , २० भदौ । आजबाट हरितालिका (तीज) सुरु भएको छ । आज दरखाने दिनसँगै तीज पर्व सुरु भएको छ ।नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन...

Read More
मधेस प्रदेश समाचार समाज

धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु 

धनुषा । धनुषाको लक्ष्मीनियामा पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । बुधबार बेलुका लक्ष्मीनिया गाउँपालिका-७ स्थितको पोखरीमा डुबेर ९ वर्षीय आयुष साह, १० वर्षीय आदित्यकुमार साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको हो ।  मावलमा भोज खान आएको उनीहरु नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेका...

Read More

You cannot copy content of this page