सप्तरी , २ चैत । भारोत्तोलनका राष्ट्रिय खेलाडी देबसुन्दर यादवको स्मृतिमा राजविराजमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा १४ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएका छन् ।सात स्वण जित्दै बर्दिया दोश्रो तथा समान ४÷४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरी...
Layout A (with pagination)
सुधा देव / राजविराज , २ चैत्र । विष्णु महायज्ञको बहानामा सप्तरीको राजगढ गाउँपालिकाको सबै विद्यालय सोमवार बन्द गरिएको छ।महायज्ञमा सहभागी हुनकै लागि विद्यालय बन्द गर्न गाउँपालिका अध्यक्ष परमान्नद यादवले विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिएपछि पूर्व जानकारी नै नगरी बिद्यालय बन्द...
विराटनगर , चैत्र २ गते । मोरङको जहदा १ लंकाटोलबाट ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरिएको छ ।बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित भारत मटियारी ग्राम पंचायतका ३२ वर्षीय शिव लाल रायलाई पक्राउ गरिएको हो ।ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको...
सप्तरी , १ चैत । सप्तरीको राजविराजमा संचालनमा रहेको देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगताको दोस्रो दिन आज आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको छ ।अघिल्लो दिन एक स्वर्ण जितेको नेपाल प्रहरीले दोस्रो दिन महिलातर्फ ८ स्वर्ण र...
डम्बर राई / कञ्चनरुप / सप्तरी , चैत १ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै जिल्लामा पत्रकारहरुको शुद्धिकरण गरिएको बताउनु भयो । पत्रकारको लाइसेन्स लिइएका विभिन्न कार्यालयमा कार्यरत स्थायी सरकारी कर्मचारीहरुलाई पत्रकारीता नविकरण केन्द्रले रोकेर शुद्धिकरण गरिएको हो...









