राजविराज । TikTok ले USA मा आउँदो आइतबारदेखि आफ्नो सेवा बन्द गर्ने भएको छ ।यसबाट USA का 170 million अमेरिकी प्रयोगकर्ता प्रभावित हुनेछन् ।
Layout A (with pagination)
कञ्चनरूप, ४ माघ । चिसो बढ्दै गएपछि सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरूमा पाँच दिनका लागि जाडो बिदा दिएको छ । शीतलहरूसँगै बढ्दै गएको चिसो मौसमलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालयहरूमा शुक्रबारदेखि पाँच दिनका लागि जाडो बिदा दिएको हो ।नगरपालिकाले वर्षे बिदामा कट्टा...
कञ्चनरूप, ३ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन ) सप्तरीको १६ औं अधिवेशनले उग्रकान्त झाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षमा देबकान्त चौधरी, उपाध्यक्षमा अरबेन्द्र कुमार यादब ,सचिवमा सञ्जय शर्मा , सह सचिवमा हरेराम साह...
राजविराज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो।निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मिट्टितेलमा ३ रुपैयाँ बढाएको छ । भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ ।यससँगै काठमाडौं...
राजविराज । सर्लाही प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य जिल्ला सितामढी ग्रामपंचायत बसबिट्टा बस्ने वर्ष २२ को सुधिर कुमार कोईरी रहेका छन् ।हिरामन महतोको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण तथा शरिर बन्धक मुद्दामा...




