Layout A (with pagination)

समाचार

काठमाडौँको एक गेष्ट हाउसमा सर्लाहीका कर्णको शव फेला

काठमाडौं । काठमाडौँ एउटा गेष्ट हाउसमा मंगलबार दिउँसो एक जना पुरुषको शव भेटिएको छ ।काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएका हुन ।सो गेष्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै...

Read More
कोशी प्रदेश • समाचार

सप्तकोशी नदीबाट तस्करी गरिएको २ सय ४८ केजी गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्र प्रहरीले करीब २ सय ४८ केजी गाँजा बरामद गरेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले सोमबार राति उक्त गाँजा बरामद गरेको हो । सप्तकोशी नदीमा चेकजाँच गर्ने क्रममा ३...

Read More
समाचार • समाज

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ 

सिन्धुपाल्चोक ,२५ भदौ । सिन्धुपाल्चोकमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बह्रबिसे नगरपालिका–८ का २२ वर्षीय चिनलाल तमाङलाई सोमबार पक्राउ गरेको हो ।पीडित बालिकालाई आरोरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा...

Read More
कोशी प्रदेश • समाचार • समाज

पथरीशनिश्चरेबाट नियन्त्रीत औषधी सहित एक युवक पक्राउ

मोरङ, २३ भदौ । मोरङको पथरीशनिश्चरे नगरपालिका ४ कुशल चौकबाट नियन्त्रीत औषधी सहित एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । शनिबार राती ९ बजे अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई...

Read More
समाचार

नवलपरासीमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्वमा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट-११ की ५५ वषीया श्रीमाया मानन्धर र सात वर्षीय नाति विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।शुक्रबार राति कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले पूर्व–पश्चिम...

Read More

You cannot copy content of this page