Layout A (with pagination)

कोशी प्रदेश • राष्ट्रिय • समाचार

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १:४६ बजे ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु...

Read More
समाचार • समाज

त्रियुगा खोलाको बाढी बस्तीमा पस्दा सुकुम्बासी टोलका ५४ घर डुबानमा

कञ्चनरूप, २५ असार  । त्रियुगा खोलाको बाढी बस्तीमा पसेपछि सप्तरीको सप्तकोशी नगरपालिका– २ स्थित सुकुम्बासी टोल डुबानमा परेको छ ।मंगलबार बिहान १० बजे त्रियुगा खोलाले पूर्वी तटबन्ध कटान गरी बाढी बस्तीमा पसेको हो । सप्तकोशी नगरपालिका– २ का वडा अध्यक्ष जाहिर हुसेनका अनुसार बाढीले सुकुम्बासी...

Read More
समाचार

सप्तकोशीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ वटै  ढोका खोलिए

कञ्चनरूप, २३ असार । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। आइतबार बिहान १०:३०  बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ७०  हजार क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो...

Read More
समाचार

सप्तकोशी नदीको जलसतह बढ्दै, ४८ ढोका खोलिए

कञ्चनरुप, २३ असार । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ ।आइतबार बिहान ९ बजेसम्म कोशी ब्यारेजमा ३ लाख ५० हजार क्युसेक पानी मापन गरिएको छ ।सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै...

Read More
मधेस प्रदेश • राजनीति

मधेस प्रदेशमा जनमत पार्टीको सतिस सिंह नेतृत्वको सरकारले नै पायो निरन्तरता

खगेन्द्र कार्की / फत्तेपुर, २२ असार । संघिय सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस सहितको नयाँ सत्ता समीकरण बनेपछि मधेस प्रदेशमा पुनः जनमत पार्टीका सतिस सिंह नेतृत्वको सरकारले नै निरन्तरता पाएको छ ।कुल १ सय ७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेश शनिबार प्रदेश सभामा भएको विश्वासको मतमा बर्तमान...

Read More

You cannot copy content of this page