कञ्चनरुप, २४ माघ । आगामी फाल्गुन ९ गते हुने त्रियूगा बहुमुखी सहकारी संस्थाको संचालक समितिको अध्यक्ष पदमा संयुक्त प्यानलै सहित विभिन्न व्यक्तिहरुले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुर स्थित रहेको त्रियूगा बहुमुखी सहकारी संस्थाको...
Layout A (with pagination)
झापा, माघ २४ गते । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ स्थितबाट एयर गन सहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् ।सोमबार...
कञ्चनरुप, २३ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ मा एक युवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । घर नजिकैको आँपको रुखमा झुण्डिएको अवस्थामा सोमबार बिहान छिन्नमस्ता–६ का २१ वर्षीय महेन्द्र मण्डल मृत फेला परेका हुन ।आँपको बगैंचामा मण्डललाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले...
पाँचथर, माघ २२ गते । पाँचथरमा भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुम्बेवा गाउँपालिका २ राई गाँउ बस्ने २३ वर्षीय मनोज राई रहेका छन ।सनिबार बेलुका ८ बजे अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद...
कञ्चनरुप, २२ माघ । पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी सप्तरी शाखाले सरसफाइ गरेर स्थापना दिवस मनाएको छ । शाखा सप्तरीले आज आइतबार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध शक्तिपीठ कंकालनी भगवती मन्दिर प्राङ्गणमा सरसफाइ गरेर स्थापना...





