Layout A (with pagination)

मधेस प्रदेश समाचार

जनकपुरबाट हातहतियार सहित मिटरब्याजी साह पक्राउ

जनकपुर, माघ २१ गते । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन ।जिल्ला प्रशासन कार्यालय धनुषामा साहविरुद्ध विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए ।शनिबार जिल्ला प्रहरी...

Read More
समाचार

आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्षमा दुष्यन्त र महासचिवमा बृजमान

राजविराज, २१ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश अध्यक्षमा दुष्यन्त चौधरी र महासचिवमा बृजमान तामाङ चयन हुनुभएको छ ।महोत्तरीको बर्दिवासमा शनिबार आयोजित प्रदेश स्तरीय विशेष भेलाले अध्यक्षमा चौधरी र महासचिवमा तामाङलाई चयन गरेको हो ।आदिवासी जनजाति पत्रकार महासंघ मधेश...

Read More
समाचार

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेको सरुवा, नरेन्द्र कुमार कार्की आउँदै

राजविराज, २० माघ । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेको सरुवा भएको छ । उहाँको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रामशाहपथमा सरुवा भएको हो । काफ्लेको ठाउँमा नरेन्द्र कुमार कार्की नयाँ एसपी भएर सप्तरी आउन लाग्नु भएको छ । उहाँ...

Read More
समाचार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार ,लेखी कानुन, न्याय तथा प्रदेशसभा मन्त्री

बृजमान तामाङ / राजविराज, २० माघ । नेकपा एमाले नेता राज कुमार लेखी मधेश प्रदेशको कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री नियुक्त भएका छ्न । मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लेखीसहित ९ जनालाई मन्त्री...

Read More
समाज

पूर्व प्रधान पञ्च स्व.रेग्मीको १२ औं पुण्य तिथिमा १२ नम्बर वडा कार्यालयद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

कञ्चनरुप, २० माघ । सप्तरीको रुपनगर गाविसका पूर्व प्रधान पञ्च स्व. हुतराज रेग्मीको स्वर्गारोहण भएको १२ औं पुण्य तिथिमा कञ्चनरुप नगरपालिका १२ नम्बर वडा कार्यालयले सोक सभा सम्पन्न गरेको छ । शुक्रबार स्व. रेग्मीकै निवास रुपनगर प्रगति टोलमा गई सोक सभा सम्पन्न गरेको हो ।सोक सभालाई सम्बोधन गर्दै...

Read More

You cannot copy content of this page