राजविराज, २६ साउन । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर -५ स्थित धिमारमा जनप्रतिनिधि र प्राबिधिकको मिलोमतोमा योजना स्तान्तरण गरि बजेट दुरुपयोग गरेको आरोप स्थानीयबासीले लगाएका छ्न ।वडा अध्यक्ष सवदुल मियाँ र सव-इन्जिनियर राजेश साहको मिलोमतोमा योजना स्तान्तरण गरि वजेट दुरुपयोग...
Layout A (with pagination)
बृजमान तामाङ बिरेन्द्र बजार, २५ साउन । शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले आदिवासी जनजाति समुदायको उत्थान र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न । २८ औं विश्व आदिवासी दिवसको अवसरमा इन्डिजिनियस पिपुल्स मुभमेन्ट फोर सेल्फ डिटरनेशन एण्ड लिवरेशनको सहयोग...
सप्तरी, २४ साउन । सप्तरीमा दुई छुट्टाछुट्टै पोखरीमा डुबेर मङ्गलबार दुई जनाको मृत्यु भएको छ। एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित आफन्तको घर पाहुना आएका झापाको घैलाडुब्वा ६ घर भएका संजय पण्डितका छोरा दुई वर्षीय दिप पण्डितको...
उत्सव आचार्य / सप्तरी, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सप्तरीको इन्चार्जको जिम्मेवारी मनिष श्रेष्ठले पाउनु भएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले आज जारी गरेको विशेष सर्कुलर अनुसार राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ ।अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ ।४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । जिल्ला इन्चार्ज र...





