विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको छ ।जिल्लास्थित कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको आज मंगलबार बसेको बैठकले नियमित मास्क लगाउन, हातधुन र सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ...
Layout A (with pagination)
उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , चैत्र १० गते । आफ्नो खानपीनमा राम्रो विचार पुर्याएन भने मानिसलाई विभिन्न किसिमका रोगहरु लाग्ने भएकाले विषादी रहित खानेकुराहरुमा जोड दिनुपर्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।मंगलबार कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर...
बृजमान तामाङ / बिरेन्द्र बजार, १० चैत । महुली लघुबित्त बित्तीय संस्था लिमिटेड महुली शाखाद्वारा सप्तरीको महुलीमा आयोजित तीन दिवसिय वार्षिक केन्द्र प्रमुख, उपप्रमुख स्तरीय समिक्षा गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।आरती महिला बिकास १०७ नम्बर केन्द्र घोघिदहका प्रमुख राज...
कञ्चनरुप (सप्तरी) , चैत १० गते । सप्तरीमा लागूऔषध सहित २२ वर्षीय युवक पक्राउ परेका छन ।आज तिलाठी कोइलाडी गाउँपालिका–१ बाट कञ्चनरुप नगरपालिका–११ का २२ वर्षीय राजु सरदारलाई भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो...
कञ्चनरुप (सप्तरी) , १० चैत्र । नगर प्रमुख बसन्त कुमार मिश्रले गाउँघरमा हुने सानातिना विवाद तथा झैं भगडालाई गाउँमै समाजले मेलमिलाप एवं सहमति गर्ने वातावरणको आवश्यकता रहेको बताउँनु भयो । समाज भित्र हुने कुनै पनि गतिविधि तथा गलत प्रवृत्तीको निगरानी समाजले नै गर्नु पर्छ र त्यसलाई सुधार गरेर...






