Layout A (with pagination)

राजनीति

रुपनी गाउँपालिकामा विजय उत्सव मनाउन आज सार्वजनिक बिदा दिइयो

राजविराज, ९ जेठ । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिएको छ ।गाउँपालिका कार्यालयले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा गाउँपालिकाभर नै सार्वजनिक बिदा दिइएको जनाएको छ ।रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

Read More
अर्थतन्त्र

फेरि १० रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य , पेट्रोल प्रतिलिटर १८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको छ । निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।आइतबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा पनि २ सय...

Read More
अर्थतन्त्र

खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो, प्रतिसिलिण्डर १८०० पुग्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा पनि बृद्धि गरेको छ ।खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ ।पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।...

Read More
राजनीति

कञ्चनरुपका नवनिर्वाचित जनप्रतिनिधिहरूद्वारा शपथ ग्रहण

कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन् । नगरपालिकाद्वारा आइतबार आयोजित एक समारोहका बीच प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले शपथ ग्रहण गरेका हुन् ।निर्वाचन अधिकृतले निर्वाचित नगर प्रमुख ललनप्रसाद गुप्तालाई पद तथा गोपनीयताको शपथ...

Read More
राजनीति

रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

कञ्चनरुप (सप्तरी), ८ जेठ । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार निर्वाचित हुनुभएको छ ।अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले ३ सय ३४ मतान्तरले पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो।निर्वाचित यादवले ४ हजार २ सय ६९ मत...

Read More

You cannot copy content of this page