कञ्चनरुप (सप्तरी), ८ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका राम लखन मलाह र उपप्रमुखमा मीरा कुमारी यादव विजयी हुनुभएको हो । मेयरमा एमालेका राम लखन मलाहले ५ हजार ८ सय ५४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम...
Layout A (with pagination)
राजविराज, ८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षका बिद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार चौधरी १ हजार १२९ मतको अग्रतासहित विजयी हुनुभएको हो ।जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिका निवर्तमान अध्यक्ष...
बृजमान तामाङ विरेन्द्र बजार, ७ जेठ । महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा शनिबार अग्निसाईर कृष्णासवरन गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।संस्थाका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित एक समारोहका विच...
बृजमान तामाङ बिरेन्द्र बजार, ७ जेठ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडा अध्यक्ष बद्री नारायण सरदारले जनताले गरेको विश्वासलाई आत्मसात गरेर अघिबढ्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।निर्वाचित भएपछि घरदैलो अभियानको क्रममा जगमोहन गाउँमा शनिबार भेटिएका वडा अध्यक्ष सरदारले...
राजविराज, ७ जेठ । सप्तरीको बोदे बर्साइन नगरपालिकाको नगर प्रमुखमा पुनः जनता समाजवादी पार्टी, नेपालका आतेशकुमार सिंह यादव निर्वाचित हुनुभएको छ । सिंहले ४१३ मत बढी ल्याएर पुन निर्वाचित हुनुभएको हो ।निर्वाचित सिंहले ५ हजार ६९३ मत ल्याएर विजयी हुनुभयो । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...







