Layout A (with pagination)

समाचार

कञ्चनरूप-१० बदगामा स्थित भोडहामा आगलागी हुँदा लाखौंको क्षति 

कञ्चनरूप, २३ चैत । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० मा आगलागी हुँदा लाखौंको क्षति भएको छ । 

कञ्चनरूप-१० बदगामा स्थित भोडहा टोलका भरत साहको घर पूर्णरूपमा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको हो ।

Read More
समाचार

सप्तरीको बलार्दहमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला

कञ्चनरूप, २३ चैत । सप्तरीमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन् ।  शनिबार बिहान जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ४ बलार्दहका ३५ वर्षीय कमल लेखी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।  फत्तेपुर प्रहरीका अनुसार कमललाई आफ्नै सुत्ने कोठामा झुन्डिएरको...

Read More
समाचार

पश्चिम नेपालमा ५.५ म्याग्नेच्युडको भूकम्प गयो 

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार बेलुकी ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।

Read More
समाचार

अपरहणमा परेकी बालिकाको उद्धार, संलग्न कञ्चनरूपका युवक पक्राउ

राजविराज, २१ चैत । सुनसरीको कोशी गाउँपालिका ७ बाट अपहरणमा परेकी बालिकाको प्रहरीले उद्धार गरेको छ ।  कोशी गाउँपालिका-७ मुसहरी टोलका कुशेश्वर सदाको ४ वर्षीया छोरीको अपरहण भएको घटनाको २४ घण्टा भित्र वालिकाको सकुशल उद्दार गरी अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ...

Read More
समाचार

भोलि सोमबार सार्वजनिक बिदा

सप्तरी । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । “इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते...

Read More

You cannot copy content of this page