Layout A (with pagination)

समाचार

चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुने

काठमाडौं , ४ चैत्र । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । आज महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बैठकले प्रदेश, जिल्ला, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन चैत्र २५ गते एकै दिन गर्ने निर्णय गरेको छ ।सबै तहको निर्वाचन कार्यतालिका चैत ७ गते...

Read More
कोशी प्रदेश • समाचार

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

धरान, चैत्र ४ गते । सुनसरीको धरानबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ बस्ने ३१ वर्षीय विशन घले र उनको २२ वर्षीया श्रीमती पुन्य तामाङ रहेका छन् ।मंगलबार दिउँसो उनीहरुलाई धरानको भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध...

Read More
अर्थतन्त्र

पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ;एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं , चैत्र ३ गते । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन ।नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८...

Read More
समाज

सिन्धुलीमा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु

सिन्धुली , ३ चैत । सिन्धुलीमा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।सिन्धुली सदरमुकाम सिन्धुलीमाढी देखी बासकटेरी जाने क्रममा आज मंगलबार दिउसो ३ पैतालिसको समयमा बोलेरो दुर्घटना हुदा दुई पुरुष, एक महिला र एक जना बच्चा गरी ४ जनाको मृत्यु भएको जिल्ला...

Read More
समाचार

सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराइने

डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ३ चैत्र २०७७ । भूमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य जगदेव यादवले सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई एउटा घर निर्माण गर्ने जग्गाको धनीपुर्जा उपलब्ध गराएरै छाड्ने प्रतिबद्घता जनाउनुभएको छ ।मंगलवार कञ्चनरुप नगरपालिकामा भुमी...

Read More

You cannot copy content of this page