राजविराज, ९ असार । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र खतिवडाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सप्तरीका एसपी खतिवडाको सरुवा गरेको हो । एसपी खतिवडाको बागमती सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उहाँको ठाउँमा काजमा गौतम केसीलाई जिम्मेवारी दिइएको छ ।...
Layout A (with pagination)
राजबिराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ लौनियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लौनियाबाट माटो भरी दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा स्थानीय ललित देव साहको ३८ वर्षीय छोरा देवेन्द्र प्रसाद साहको मृत्यु भएको प्रहरीले...
जाजरकोट, ९ असार । जाजरकोटमा विषालु सर्पले टोक्दा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-६ गगटियाका जय बहादुर शाहीकी ८ वर्षीया छोरी दीक्षा शाही रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार सोमबार बिहान घरमै सुतिरहेको अवस्थामा...
विराटनगर, असार ८ गते । झापाबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार चालक काठमाण्डौ महानगरपालिका-२६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ वर्षीया नोजिना राना मगर रहेका छन् । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु...
कञ्चनरूप, ८ असार । सप्तरीमा आज बिहान दुई ओटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने बाटोको भित्री सडकखण्डमा कंकालिनी मन्दिरबाट भलुवा जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट...







