Layout A (with pagination)

समाचार

काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु

काठमाडौं, १ वैशाख । काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुईवटा रुटमा सेवा सुरु गरेको हो ।पूर्व–पश्चिम रुटअन्तर्गत एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थान हुँदै बस सञ्चालन हुनेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि...

Read More
शिक्षा समाचार

रूपनगर संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना

कञ्चनरुप, १ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२, रूपनगरस्थित सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ।उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालको स्मृतिमा उक्त छात्रवृत्ति...

Read More
समाचार

कोशी मेलाबाट हराएका बालक भेटिए, अभिभावकलाई बुझाइयो

कञ्चनरुप, २८ चैत । सप्तरी जिल्लामा हराएका एक बालकलाई प्रहरीले सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–६ बस्ने जय कृष्ण यादवका १४ वर्षीय छोरा अमन कुमार यादव कोशी मेलाबाट हराएका थिए।बालक हराएको भन्दै उनका अभिभावकले प्रहरीमा...

Read More
अर्थतन्त्र समाचार

पेट्रोल, डिजेलमा फेरि भारी मूल्यवृद्धि, ग्यासको मूल्य पनि बढ्यो

सप्तरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ। निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य बढाएको हो। नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र...

Read More
कोशी प्रदेश समाचार

एसईई परीक्षा केन्द्रमा अनियमितता : सहायक केन्द्राध्यक्ष माझी पक्राउ

बिराटनगर, २६ चैत । एसईई परीक्षामा अनियमितता गराएको आरोपमा एक जना सहायक केन्द्राध्यक्ष पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको एसईई परीक्षामा नियमविपरीत कार्य भएको विशेष सूचनाका...

Read More

You cannot copy content of this page