डम्बर राई / कञ्चनरुप ,असार २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका सामाजिक बिकास शाखाद्वारा आयोजित दलित उत्थानका लागि नीतिगत व्यवस्था कार्वान्यनको अवस्था बिषयक सचेतनामुलक कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।पालिकाका १२ वटै वडाबाट छनौट भई आएका दलित महिला पुरुष सहभागिहरुलाई दलित सरोकार मञ्चका...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी), २२ असार । ग्रामिण कञ्चन युवा क्लब कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कंचनपुर सप्तरीको आयोजना तथा नगर प्रमुख कोषबाट कञ्चनरुप नगरपालिकाको सहयोगमा मंगलबार फिटनेस क्लवको उद्घाटन भएको छ ।क्लबको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानिसलाई स्वस्थ रहन व्यायामको अतिनै...
कञ्चनरुप (सप्तरी) , २२ असार । सप्तरीमा टिप्परले साइकललाई ठक्कर दिदा साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ११ की ४० वर्षीया कौसिला चौधरी रहेकी छन् ।मंगलबार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको कञ्चनरुप ११ स्थित बेङ्गरी चोक मा पश्चिम...
कञ्चनरुप (सप्तरी), २२ असार । सप्तरीमा खोलाले बगाउँदा एक २२ वर्षीया युवतीको मृत्यु भएको छ ।जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साहको महुली खोलाले बगाएर मृत्यु भएको हो ।सोमबार बिहान जंगलमा बाँसको तामा काट्न महाकुमारी आफ्नी बहिनी...
कञ्चनरुप (सप्तरी) , २१ असार । सप्तरी प्रहरीले भारतबाट लागूऔषध ल्याउँदै गर्दा एक महिला सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरङ्गा नगरपालिका वडा नम्वर ९ पिप्राहकी ३० वर्षिया रोमा बिक र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ का ३३ वर्षिय चोलाधर पोखरेल रहेका छन्...